inner-page-post-top

inner-page-post-top

 

फोटो-फिचर


सौराहामा वृक्षारोपण तथा वृहत सरसफाई, हेर्नुहोस् ५ फोटो २८ आश्विन २०७४, शनिबार १२:३९

चितवन, २८ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा वृक्षारोपण तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सुन्दर र हराभरा सौराहा नगरी निर्माण गर्ने उद्देश्य सहि नेपाल युवा परिषद्सहित पर्यटन सम्बद्ध १० वटा संघसंस्थाको आयोजनामा सौराहामा वृक्षारोपण..

पुरा पढ्नुहोस् »

सरकारी अनुदानमा सञ्चालित जनकपुर उद्योगले ठग्छ माटोमा युरिया मिसाएर,प्रांगारिक मल उद्योगमा सिल(फोटो फिचर) २३ आश्विन २०७४, सोमबार २१:५१

राजेन्द्र आचार्य मोरङ, २३ असोज । सरकारबाट ५० प्रतिशत अनुदान पाएको प्रांगारिक मल उद्योगलेनै किसानहरुलाई ठगी गर्दै आएको पाइएको छ । मोरङमा व्यापारी गोविन्द झुनझुनवालाले संचालन गरेको जनकपुर फटिलाईजर ई.प्रा.लि. ले माटोमा युरिया मिसाएर प्रांगारिक..

पुरा पढ्नुहोस् »

सौराहाको पर्यटनमा भो ७ अर्ब लगानी, अझै नयाँ लगानी थपिँदै (फाटोफिचर) १९ आश्विन २०७४, बिहीबार १७:३९

राजेन्द्र आचार्य चितवन, १९ असोज । देशकै तेश्रो पर्यटकीय नगरी सौराहामा ७ अर्ब रुपैया लगानी भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर प्रवेशद्धारको रुपमा रहको सौराहामा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब रुपैया लगानी पुगेको क्षेत्रिय होटल..

पुरा पढ्नुहोस् »

३० करोडको गड्यौला मल उद्योग यसरी थन्कीयो गोदाममा (फोटोफिचर) १८ आश्विन २०७४, बुधबार १४:३३

राजेन्द्र  /प्रकाश चितवन, असोज १८ । राज्यको नीतिगत समस्याका कारण करोडौ मुल्य बराबरको कम्पोष्ट मल गोदाममा थुप्रिएको छ । सरकारले अर्गानिक उत्पादनलाई प्रवृद्धन गर्ने निति लिएपनि रासायीनिक मलको प्रयोग घटाउने तर्फ ध्यान दिन नसक्दा नेपाली..

पुरा पढ्नुहोस् »

दशैँमा पर्यटकहरुको चहपहल बढेपछि सौरेली व्यवसायी उत्साहित १६ आश्विन २०७४, सोमबार ०२:३१

राजेन्द्र आचार्य चितवन, १६ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकहरुको चहलपहल बढेको छ । भुकम्प, नाकावन्दी, नारायाणगढ–मुग्लिन सडकका कारण सुस्ताएको र बाढी कारण ठप्प बनेको चितवनको सौैराहाको पर्यटन क्षेत्रमा वडा दशैसगैँ बाह्य भन्दा..

पुरा पढ्नुहोस् »

२२ वर्षपछि प्रचण्डको निधारमा दशैँको टिका परेपछि (फोटो फिचर ) १४ आश्विन २०७४, शनिबार १४:१८

काठमाडौं, १४ असोज  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि दशैंको टीका लगाएका छन । उनले  परिवारका अन्य सदस्यलाई टीका लगाई जमरासहित आर्शीवाद पनि दिएका छन..

पुरा पढ्नुहोस् »

जुम्लामा ७५० जना माओवादी केन्द्रमा प्रवेश, यस्तो रह्यो प्रचण्डको जुम्ला यात्रा (फोटो फिचर) ८ आश्विन २०७४, आईतवार १८:४५

जुम्ला, ८ असोज । जुम्ला सिंजाको नाराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जुम्ला पुगेका छन । । बाँकेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरी जुम्ला पुग्नुभएका प्रचण्डले सिंजामा आयोजित विशाल..

पुरा पढ्नुहोस् »

डा.किसुनको खुसीहरुको वनवास सार्वजनिक (फोटोफिचर) ५ आश्विन २०७४, बिहीबार १९:११

आनन्द पोखरेल चितवन, ५ असोज । डाक्टर कृष्ण पौडेल किसुनले लेखेका खुसीहरुको वनवास कविता संग्रहको बिहीबार सार्वजनिकीकरण गरिएको छ । चितवन साहित्य परिषद्को आयोजनामा खुसीहरुको वनबासको सार्वजनिकीकरण कविता वाचन एवम् संवाद कार्यक्रम गरिएको हो..

पुरा पढ्नुहोस् »

बाढी प्रभावित परिवारलाई बेल्जीयममा बस्ने नेपालीको राहत (फोटो फिचर) १ आश्विन २०७४, आईतवार १७:४२

सन्तकुमार चौधरी चितवन १, असोज । चितवनको रत्ननगर क्षेत्रको बाढी प्रभावित परिवारलाई बेल्जीयममा बस्ने नेपालीहरुले पठाएको राहत सामग्री आइतवार वितरण गरिएको छ । बाढी प्रभावित परिवारका लागि राहत लिएर बिना महतो आफै बाढी प्रभावित परिवारलाई भेटन..

पुरा पढ्नुहोस् »

सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतिगोगितामा मेयर दाहालले व्याटीङ गरिन् (भिडियो-फोटो फिचर)

चितवन, १ असोज । सिएमसी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मेयर दाहालले व्याटिङ तथा समाजसेवी ममता न्यौपानेले बलिङ गरि सिएमसी अन्तरवडा मेयर..

पुरा पढ्नुहोस् »

Nepali Calendar