inner-page-post-top

inner-page-post-top

 

प्रवास


एनआरएनए अध्यक्षमा भट्ट विजयी ३१ आश्विन २०७४, मंगलवार १०:२५

  काठमाडौं, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन । भट्टले एक हजार १९७ मत..

पुरा पढ्नुहोस् »

एनआरएनएको ८औं विश्व सम्मेलन आजदेखि काठमाडौमा सुरु हुदैँ २८ आश्विन २०७४, शनिबार १०:४२

काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन तथा विश्व सम्मेलन आज (शनिबार)काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको..

पुरा पढ्नुहोस् »

दार्जीलिङमा फेरि हिंसा भड्किदाँ एक जना सुरक्षाकर्मीसहित २ को मृत्यु २७ आश्विन २०७४, शुक्रबार १३:२०

दार्जिलिङ, २७ असोज । दार्जीलिङमा फेरि हिंसा भड्किएको छ ।अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किएको हो । शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक..

पुरा पढ्नुहोस् »

क्यालिफोर्नियामा भीषण आगलागी हुदाँ १० जनाको मृत्यु २४ आश्विन २०७४, मंगलवार १२:१८

काठमाडौं, २४ असोज । अमेरिकाको क्यालिफोर्नियास्थित वाइन रिजनमा भीषण आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् र कम्तीमा पन्ध्र सयवटा घर नष्ट भएका छन् । नापा, सोनोमा र युबा..

पुरा पढ्नुहोस् »

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने नुवाकोटका अनन्तराम केसीको प्रयास २२ आश्विन २०७४, आईतवार १३:३९

काठमाडौँ,२२ असोज काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन ।टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी..

पुरा पढ्नुहोस् »

मोटरसाईकलको ठक्करबाट साउदीमा एक नेपालीको मृत्यु

पाँचथर, २२ असोज । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारी प्रबृत्ति नै देशविकासको वाधक : एनआरएनए अध्यक्ष शेष घले २१ आश्विन २०७४, शनिबार १७:३४

चितवन, असोज २१ । एनआरएनएका अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रबृत्तिका कारण देश विकास हुन नसकेको वताउनुभएको छ । विजय विकास स्रोतकेन्द्र गैँडाकोटको ३२ औं साधारणसभाको उद्घाटन गर्दै घलेले भुकम्प पिडितलाई सहयोग गर्न आफुले सुरु गरेको अभियानमा अवरोध..

पुरा पढ्नुहोस् »

युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन चितवनमा हुने (भिडियासहित) २० आश्विन २०७४, शुक्रबार १३:२३

सन्तकुमार चौधरी चितवन २०, असोज । चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन चितवनको भरतपुरमा हुने भएको छ । यही कार्तिक १ र २ गते चितवनको होटल स्टार व्यंक्यूटमा आयोजना हुने विश्व सम्मेलनको तयारी तीब्र भइरहेको नारायणगढमा..

पुरा पढ्नुहोस् »

दार्जिलिङ्ग बन्द फिर्ताको घोषणा, अनिश्चतकाल सम्मका लागि आन्दोलन स्थगित ११ आश्विन २०७४, बुधबार १३:५४

दार्जिलिङ्ग,११ असोज । विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् ।भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको..

पुरा पढ्नुहोस् »

लामखुट्टेको टोकाईबाट बचाउन झुल राहत वितरण ५ आश्विन २०७४, बिहीबार १८:३७

चितवन, ५ असोज । लामखुट्टेको टोकाईबाट बच्न झुल र जाडोका लागि ब्ल्याङ्केट पाएपछि रत्ननगरको वडा नम्बर ८ र ९ का बाढी प्रभावितहरु खुसि भए । अष्ट्रेलियाको डार्विन स्थित नेपाली जनसम्पर्क समितिले राहत सहयोग गरेपछि उनीहरु खुसी भएका हुन । राहत सामाग्री..

पुरा पढ्नुहोस् »

Nepali Calendar