inner-page-post-top

inner-page-post-top

 

देश समाज


एनआरएनए अध्यक्षमा भट्ट विजयी ३१ आश्विन २०७४, मंगलवार १०:२५

  काठमाडौं, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन । भट्टले एक हजार १९७ मत..

पुरा पढ्नुहोस् »

यमपञ्चक शुरु, आज काग तिहार, धन्वन्तरि जयन्ती पनि आजै

  काठमाडौं, ३१ असोज । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।   तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार..

पुरा पढ्नुहोस् »

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ स्थापना गर्दै प्राधिकरण ३० आश्विन २०७४, सोमबार १५:५७

  रमेश लम्साल काठमाडौं, असोज ३० । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ ।   आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन..

पुरा पढ्नुहोस् »

लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित :गच्छेदारलाई सम्मानजनक पद

काठमाडौं, ३० असोज । लोकतान्त्रिक फोरमबीच नेपाली कांग्रेसमा समाहित भएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा..

पुरा पढ्नुहोस् »

चिनियाँ कम्युनिष्ट पार्टीको बैठक : आत्म दहको सुचना पाएपछि काठमाडौँमा सुरक्षा सतर्कता

काठमाडौँ, ३० असोज । चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ ।बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ । नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा..

पुरा पढ्नुहोस् »

डा.केसीलाई आइसियूमा सार्ने तयारी स् के हुँदैछ सरकार र केसीबीचको वार्तामा ?

काठमाडौँ ३० असोज । एघार दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा। दिव्या सिंहका..

पुरा पढ्नुहोस् »

भद्रगोल उम्मेदवारी

काठमाडौँ, ३० असोज । एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक..

पुरा पढ्नुहोस् »

साढे नौ लाख भूकम्पपीडितअझै टहरोमा बाँस,पुनर्निर्माण सरकारको प्राथमिकतामै परेन

काठमाडैँ ३० असोज । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आवश्यक कर्मचारी उपलब्ध नगराउँदा झन्डै साढे नौ लाख भूकम्पपीडितले अझैसम्म पनि आवास बनाउन सकेका छैनन् ।प्राधिकरणका सहप्रवक्ता डा.भीष्म भुसालले ७० प्रतिशत कर्मचारीको अभाव हुँदा..

पुरा पढ्नुहोस् »

बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा

काठमाडौं, ३० असोज । माओवादी केन्द्रले संघीय संसद् ९प्रतिनिधिसभा० का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको..

पुरा पढ्नुहोस् »

१२२ दल ४५ मा सीमित

काठमाडैँ, ३० असोज । ०६४ को संविधानसभा निर्वाचनमा ५४ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची बुझाएका थिए । त्यसमध्ये २५ दलका उम्मेदवार निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा १२२ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको..

पुरा पढ्नुहोस् »

Nepali Calendar