inner-page-post-top

inner-page-post-top

 

चितवन-सरोफेरो


सामुदायिक मेलमिलापकर्ताको तालिम सकियो ३१ आश्विन २०७४, मंगलवार १८:१४

चितवन, ३१ असोज । सामुदायिक माध्यमबाट महिला तथा सिमान्तकृत समुहको न्यायमा पहुच सुढृढिकरण गर्ने उद्धेश्यले नारायणगढमा आयोजना गरिएको सामुदायीक मेलमिलाकिर्ताहरुको आधारभुत मेलमिलाप तालिम मंगलबार सम्पन्न भएको छ । शुसासन तथा बिकास प्रतिष्ठानको..

पुरा पढ्नुहोस् »

मध्यम वर्गीय परिवार नै गर्भपतन गराउँछन् : सरोकारवाला

चितवन, ३१ असोज । मध्यम वर्गीय परिवारका व्यक्तिहरुले लिङ्ग पहिचान गरि गर्भ पतन गराउने गरेका सरोकारवालाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजना गरिएको लिङ्ग पहिचानको आधारमा गरिने गर्भ पतन तथा यसले समाजमा पार्ने असर र रोकथाम सम्बन्धी..

पुरा पढ्नुहोस् »

चितवनमा तिहारमा बालिने झल्लरमा २०० गुणासम्म मुनाफा लिएर ठगी

  चितवन, असोज ३१ । तिहार आउनै लाग्दा तिहारमा सजावटको लागि प्रयोग गरिने विद्युतका सामग्रीको विक्रिमा चरम ठगी हुने गरेको छ । जिल्ला प्रशासनद्वारा सोमबार गरिएको अनुगमनमा तिहारमा विशेष प्रयोग हुने झिलिमिलि (झाल्लर) बत्तीमा खरिद मुल्यभन्दा २८०..

पुरा पढ्नुहोस् »

कंकाली वनले संरक्षणपछि स्थानीय रोजगारीलाई वृद्धि गर्दे

  चितवन, ३१ असोज । समुदायलाई वन हस्तान्तरण गरेपछि कंकाली सामुदायिक वन हरियाली हुनुका साथै स्थानीय पर्यापर्यटनमा समेत वृद्धि भएको छ । रातो माटो भएको खाली डाँडोमा समुदायले वृक्षरोपण गरेपछि उक्त ठाउँमा हरियाली छाएको हो । कंकाली सामुदायिक वनमा..

पुरा पढ्नुहोस् »

नारायणगढ बजारमा मैदा हालेर बेसार बिक्रिभएपछि ……

प्रकाश सिग्देल चितवन, असोज ३१ । नारायणगढ बजारमा रहेको राजु मसला उद्योगले मैदा मिसाएर मसला जन्य बस्तुहरु तयार गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको बजार अनुगमनका क्रममा उद्योगले मिलमा पिस्दै गरेको बेसारमा मैदा हाल्दै..

पुरा पढ्नुहोस् »

यमपञ्चक शुरु, आज काग तिहार, धन्वन्तरि जयन्ती पनि आजै

  काठमाडौं, ३१ असोज । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।   तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार..

पुरा पढ्नुहोस् »

देउसींभैलो राति १० बजेसम्ममा अनिवार्य बन्द गर्न प्रशासनको निर्देशन

चितवन, असोज ३१ । तिहारमा खेलिने देउसींभैलो राति १० बजेसम्ममा अनिवार्य बन्द गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पञ्चकको ५ दिन नै देउसीभैलो खेल्न पाउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले वताएका छन् । यस समयमा जुवातास..

पुरा पढ्नुहोस् »

लिंग पहिचानपछि गर्भपतन ‘महापाप’ ३० आश्विन २०७४, सोमबार १८:५२

चितवन, ३० असोज । लिंग पहिचानको आधारमा गरिने गर्भपतले भविष्यमा विकराल समस्या उत्पन्न हुन सक्ने भन्दै सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । छोराको मोह बढ्दै जानु र वंश जोगाउने प्रतिकको रुपमा छोरा रहने भन्ने गलत धारणाका कारण समाजमा छोरा र..

पुरा पढ्नुहोस् »

३ लाख ५४ हजार मतदाताले चितवनमा मतदान गर्न पाउने, हेरौँ कुन वडा कति मतदाता ?

चितवन असोज ३० । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा चितवनका ३ लाख ५४ हजार ३५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई अन्तिम रुप दिँदै निर्वाचन आयोगले मतदाता नामावली पठाएसंगै..

पुरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय स्तरको चितवनमा बन्दै प्रदर्शनी केन्द्र

    चितवन, ३० असोज । जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर..

पुरा पढ्नुहोस् »

Nepali Calendar