inner-page-post-top

inner-page-post-top

 

खेलकुद


एफसी स्याउलीवास र कल्याणपुर फुटवल क्लव विजयी २८ आश्विन २०७४, शनिबार १८:३१

चितवन, २८ असोज । चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल प्रतियोगितामा आज सम्पन्न खेलमा एफसी स्याउलीवास र कल्याणपुर फुटवल क्लव विजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा ज्ञानज्योती युवा क्लव भैरवपुरलाई ४–२ गोल अन्तरले पराजित गदै कल्याणपुर फुटवल..

पुरा पढ्नुहोस् »

वागवानी युवा समाजलाई राईनो कपको उपाधी

चितवन, असोज २८ । दोश्रो वातावरणमैत्री राईनो कप खुल्ला भलिवल प्रतियोगिताको उपाधी वागवानी युवा समाजले जितेको छ । भरतपुर १३ चम्पानगर स्थित हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको शनिवार भएको फाईनलमा डि वाईसी वलुवालाई पराजीत गर्दै..

पुरा पढ्नुहोस् »

मैत्रीपूर्ण क्रिकेटमा खेलकुद पत्रकार विजयी

भरतपुर, २८ असोज । भरतपुरमा जारी पहिलो सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल हुनु एकदिन अघि खेलकुद पत्रकार–११ र मेयर–११ बीच मैत्रीपूर्ण खेल गरिएको छ । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको टोली ५ विकेटले विजयी भएको छ । मेयर–११..

पुरा पढ्नुहोस् »

म्याच फिक्सिङको अनुसन्धानमा योगदान पु-याउने नेपाल प्रहरी सम्मानित २७ आश्विन २०७४, शुक्रबार २०:१४

काठमाडौं, २७ असोज । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा र्पुयाएको योगदानको उच्च मुल्याङ्कन गर्दे अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङसँग नेपाल पराजित

काठमाडौं, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको महत्वपूर्ण खेलमा ८३ रनले  पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै..

पुरा पढ्नुहोस् »

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाल सामु १९५ रनको लक्ष्य प्रश्तुत

काठमाडौं,२७ असोज । आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङले नेपाल सामु १९५ रनको लक्ष्य प्रश्तुत गरेका छ । हङकङको मिसन रोड ग्राउण्डस्थित मोङ कोकमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर १९४..

पुरा पढ्नुहोस् »

चम्पानगरमा खुल्ला भलिवल प्रतियोगिता सुरु, पहिलो दिन तीन खेल २६ आश्विन २०७४, बिहीबार १८:०५

चितवन, असोज २६ । दोश्रो वातावरणमैत्री राईनो कप खुल्ला भलिवल प्रतियोगिता विहीवारदेखी भरतपुर महानगरपालिकाको चम्पानगरमा सुरु भएको छ । भरतपुर महानगरपालिका १३ स्थित हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बीच भरतपुर..

पुरा पढ्नुहोस् »

वातावरण मैंत्री दोस्रो राइनो कप खुल्ला भलिवल प्रतियोगिता बिहिबारदेखि हुने

चितवन, २५ असोज । वातावरण मैंत्री दोस्रो राइनो कप खुल्ला भलिवल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ । हिमाल युवा क्लब भरतपुर १३ चम्पानगरको आयोजनामा हुन लागेको दोस्रो राइनो कप भलिवल प्रतियोगितामा चितवनका १६ टिमको सहभागिता रहने छ । प्रगतिको लागि..

पुरा पढ्नुहोस् »

भलिवल प्रतियोगिता हुने २५ आश्विन २०७४, बुधबार १५:२६

चितवन, २५ असोज । भतरपुर महानगर १३ चम्पानगरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय हिमाल युवा क्लबले दोश्रो वातावरण मैत्री राइनोकप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बुधबार चम्पानगर स्थित लेक ट्वान्टी थाउजेण्ड हावेली..

पुरा पढ्नुहोस् »

मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ को भरतपुरमा ट्रफि अनावरण (फोटो सहित) २२ आश्विन २०७४, आईतवार २१:२४

चितवन, २२ असोज । मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ आईतबार भरतपुरमा ट्रफि अनावरण गरिएको छ । चितवनको पुरानो क्रिकेट क्लब मध्येको एक भरतपुर क्रिकेट क्लबले क्रिकेटको बिकास र खेलाडीको प्रोत्साहनको लागि बिभिन्न समयमा प्रतियोगिताहरु गर्दे..

पुरा पढ्नुहोस् »

Nepali Calendar