inner-page-post-top

inner-page-post-top

 

अपराध


तत्कालिन सिडियोले हटाउन नसकेको अवैध बालगृह यसरी वन्द भो, ६ बालबालिकाको उद्धार ३० आश्विन २०७४, सोमबार १३:०२

  चितवन, ३० असोज । चितवनमा अवैध बालगृहहरु सञ्चालन गर्ने क्रम बढेको छ । सरकारी मापदण्ड पुरा गरेपछि स्थानिय निकायको स्वीकृतमा मात्रै बालगृह सञ्चालन गर्न पाईन्छ । तर चितवनमा धेरै अवैध बालगृह रहे पनि प्रशासन केहिलाई मात्र कारर्वाही गर्ने गरेको..

पुरा पढ्नुहोस् »

म्यादी प्रहरीमा युवा आकर्षण

आनन्द पोखरेल चितवन, ३० असोज । जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको खुला चौरमा केही दिन अगाडिदेखि दिउँसोको समयमा युवाहरुको भिडभाड देख्न सकिन्छ । सरकारले आह्वान गरेको म्यादी प्रहरीको जागिर खानका लागि युवाहरु लामबद्ध भएर दिउँसोको घाममा समेत..

पुरा पढ्नुहोस् »

दुम्कीबासमा प्रहरी अधिकृतले नै रक्सी खाएर सर्वसाधारणलाइ कुटे २९ आश्विन २०७४, आईतवार १७:४३

नवलपरासी , २९ असोज । प्रहरी अधिकृतले नै रक्सी खाएर सर्वसाधरणलाई कुटेका छन् । नवलपरासीको दुम्कीबासमा प्रहरीले मदिरा सेवन गरेर सर्वसाधरणलाई कुटपिट गरेको भन्दै स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरेका छन । इलाका प्रहरी कार्यालय दुम्कीबासका..

पुरा पढ्नुहोस् »

५ लाख घुससहित डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, २९ असोज । ५ लाख घुस सहित बालाजु वृत्तका प्रमुख डिएसपी नवीनकृष्ण भण्डारी पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी भण्डारीलाई ५ लाख रुपैयाँ घुस लिर्दैँ गर्दा..

पुरा पढ्नुहोस् »

चितवनमा म्यादी प्रहरीमा आवेदन भर्नेहरुको भिड

आशिष उप्रेती चितवन, असोज २८ । अगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलेको दिनदेखि नै चितवनमा आवेदन भर्नेहरुको भिड लागेको छ । शनिबार पाचौ दिनसम्म ३ हजार ५ सय जनाको आवेदन परेको..

पुरा पढ्नुहोस् »

१५ किलो गाँजा सहित तीन जना नियन्त्रणमा

महोत्तरी, २९ असोज । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रात्रिबसबाट १५ किलो गाँजा बरामद गरेको छ । अनुसन्धानका लागि बस चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। बर्दिबास–५ स्थित सडकमा एक रात्रिबसबाट आइतबार बिहान १४..

पुरा पढ्नुहोस् »

परीक्षामा चिट चोराउने थप सातजना गिरोह पक्राउ

काठमाडौँ २९ असोज । चिट चोराउने गिरोहका थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र काठमाडौँ परिसरको संयुक्त प्रयासमा  एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने थप सात अभियुक्त पक्राउ परेका हुन्। प्रहरीले..

पुरा पढ्नुहोस् »

७ करोडको ठगी अभियोगमा एनआरएन थापा पक्राउ

काठमाडौँ,२९ असोज गैरआवसीय नेपाली संघ .(एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् । एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा..

पुरा पढ्नुहोस् »

जग्गाको विवादमा दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर

काठमाडौँ, २९ असोज । दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका..

पुरा पढ्नुहोस् »

अनियमितताको आरोपमा मन्त्रालय तानिँदै खड्का २८ आश्विन २०७४, शनिबार ०७:५२

काठमाडौँ, २८ असोज । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ । खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै..

पुरा पढ्नुहोस् »

Nepali Calendar