inner-page-post-top

inner-page-post-top

 

अटो-सहकारी


विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ स्थापना गर्दै प्राधिकरण ३० आश्विन २०७४, सोमबार १५:५७

  रमेश लम्साल काठमाडौं, असोज ३० । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ ।   आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन..

पुरा पढ्नुहोस् »

भरतपुरमा समृद्धि हासिल गर्न सहकारी अभियान : मेयर रेनु २८ आश्विन २०७४, शनिबार १७:४६

चितवन, २८, असोज । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले देशको तीन खम्बे आर्थिक नीतिको रुपमा रहेको सहकारी अभियानलाई विकास निर्माणमा व्यापक परिचालन गरी समृद्धि हासिलको आधार तयार गर्नुपर्ने बताएकी छिन् । शनिबार भरतपुरमा आयोजित भरतपुर बचत..

पुरा पढ्नुहोस् »

बछौली नारी चेतनाकाे साधारण सभामा सहकारीकर्मी महिला सम्मानित २५ आश्विन २०७४, बुधबार १६:१४

रत्ननगर,२५ असोज । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले एक दर्जन सहकारीकर्मी महिलाहरुलाई बुधवार सम्मान गरेको छ । सो संस्थाको बुधवार सम्पन्न १९ औं बार्षिक साधारण सभाको अबसरमा सहकारीको संस्थागत विकास र आर्थिक उपार्जनमा भूमिका खेलेको भन्दै..

पुरा पढ्नुहोस् »

तारापुञ्ज सहकारीको आठौं बार्षिक साधारण सभा ७ आश्विन २०७४, शनिबार १७:३९

चितवन, असोज ७ । सहकारीमा शेयरमुखी प्रवृत्तिलाइ निरुत्साहित गर्नुपर्ने सहकारीकर्मीहरुले वताएका छन् । आर्थिक रुपमा सबल बनाउन शेयर सदस्यलाई बचतमुखी बनाउनुपर्ने उनिहरुको भनाइ थियो । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण..

पुरा पढ्नुहोस् »

सहकारीलाई सेवामुली बनाउन सुझाव

चितवन, असोज ७ । जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईले सहकारीलाई सेवामुली बनाउन सुझाव दिएका छन् । स्थानिय तहमा गइसकेपछि च्याउ झैं उम्रेका सहकारीहरुलाइ स्थानिय सरकारले नियन्त्रण गर्ने तयारी गरेको छ । सहकारीको संख्या घटाउन साना..

पुरा पढ्नुहोस् »

सौराहा बचतको सम्मान (भिडियो) ६ आश्विन २०७४, शुक्रबार १८:२६

चितवन, असोज ६ । सौराहा बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७३ / ७४ मा सबैभन्दा धेरै कारोवार गर्नेहरुलाई आज एक समारोहका बीच सम्मान गरेको छ । आफ्नो १८ औं वार्षिक साधारण सभाको अवसर पारेर उनीहरुलाई..

पुरा पढ्नुहोस् »

चितवन अटोमोबाईल्स डिलर एसोसियसनको अध्यक्षमा ईश्वर कुमार श्रेष्ठ चयन ३ आश्विन २०७४, मंगलवार १९:०१

  चितवन, ३ असोज । चितवन अटोमोबाईल्स डिलर एसोसियसनको प्रथम साधारण सभाले ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागी ९ सदस्सीय नयां समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गोपाल भट्टराई , सचिवमा ईन्द्र प्रसाद रेग्मी,..

पुरा पढ्नुहोस् »

क्लासिकले उच्च गतिको इन्टरनेट दिने २७ भाद्र २०७४, मंगलवार १०:४९

  चितवन, २७ भदौँ । इन्टरनेट प्रदायक संस्था क्लासिक टेक प्रालिले सम्भवतः नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि एक सय एमबीपीएस इन्टरनेट सेवा बजारमा ल्याएको छ । विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिमा आधारित फाइबर टु द होम इन्टरनेट सेवाको..

पुरा पढ्नुहोस् »

बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि सुरु हुदै (हेरौँ भाडादर) २० भाद्र २०७४, मंगलवार १९:४७

  चितवन, २० भदौ । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित चितवनका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु..

पुरा पढ्नुहोस् »

न्यू हल्याण्डको व्याक हो लोडर भित्रियो चितवनमा

चितवन, भदौं  २० । चितवनका युवा व्यवसायीहरुले विश्वमै चर्चित कम्पनीको ‘व्याक हो लोडर’ भित्र्याएका छन् । न्यू हल्याण्ड नामको सो लोडर नारायणी हेभी इक्युपमेन्ट प्रा.लिले भित्राएको हो । नारायणी अञ्चलको अधिकृत विक्रेताको रुपमा सो कम्पनीले यसै..

पुरा पढ्नुहोस् »

Nepali Calendar